thunderclap logo
loading
×
×
×
×
×

अबको आशा, विवेकशील साझा!

by विवेकशील साझा पार्टी category: Politics

“संसदमा विवेकशील साझा पार्टीको सम्मानजनक उपस्थिति सुनिश्चित गर्न तपाईंले देशभरबाट तराजुमा भोट हाल्नै पर्ने हुन्छ है! http://thndr.me/ck3uSC

profile image
विवेकशील साझा पार्टी
Supporters
4,841 of 500
968% of goal supported
Social Reach
4,068,012
People
Time Left
Complete

Complete

This campaign ended on December 04, 2017 at 5PM

अबको आशा, विवेकशील साझा!

यो निर्वाचनमा विवेकशील साझा पार्टीको न्यूनतम उद्धेश्य भनेको नै राष्ट्रिय पार्टी बन्ने हो। राष्ट्रिय पार्टी बन्नको लागि हामीलाई प्रतिनिधिसभामा कम्तीमा ३% मत चाहिन्छ। हामी सुसंस्कृत राजनीतिलाई स्थापित गर्न आएका हौँ।

यसपटक हाम्रा ६६ जना उमदेवारहरु प्रतिनिधिसभाका लागि र ९१ जना उमेदवारहरु सातै प्रदेशका प्रदेशसभाका लागि चुनावी मैदानमा हुनुहुन्छ। त्यसैगरी हाम्रा ८५ जना उमेदवारहरु समानुपातिक सूचीमा हुनुहुन्छ।

यदी तपाईं नेपालमा हुनुहुन्छ र यहि मंसिर १० वा २१ गतेको मतदानमा भाग लिंदै हुनुहुन्छ भने यो पटक तराजु चिन्हमा मत हालेर हामीलाई मौका दिनुहोस्। यदि नेपाल बाहिर हुनुहुन्छ भने आफ्नो घर परिवारमा फोन गरेर तराजु चिन्हमा मतदान गर्न अनुरोध गरिदिनुहुन आग्रह गर्दछौँ।

Organizer

विवेकशील साझा पार्टी
@bibeksheelsajha

मुल्यमान्यतामा आधारित सुसस्कृत राजनीतिलाई स्थापित गर्न, भ्रष्टाचारमुक्त समाज बनाउन, राजनीतिलाई दोहनकारी व्यवसाय बन्न नदिन एवं ठीक नेतृत्व ठीक ठाउँमा पुग्ने वातावरण बनाउन विवेकशील साझा पार्टी अगाडि आएको हो।

Recent Supporters
profile pic
Mahesh Thapa
8 months ago
profile pic
Kailash Khadka
8 months ago
profile pic
Ananda Gyawali
8 months ago
profile pic
Kumar Nagarkoti
8 months ago
profile pic
Rabin Bhurtel
8 months ago
profile pic
Prajwal Adhikari
8 months ago
profile pic
Prazita Timalsina
8 months ago
profile pic
Rajan Shrestha
8 months ago
×