thunderclap logo
loading
×
×
×
×
×

बाम गठबन्धन लाई जिताऊ ओखलढुंगा

by रोदन के. शी. category: Politics

“कम्युनिस्ट कै नेतृत्वमा परिवर्तन र उपलब्धि कम्युनिस्ट कै नेतृत्वमा सामाजिक न्याय र समृद्धि । http://thndr.me/7AmxyU

profile image
रोदन के. शी.
Supporters
9 of 500
1% of goal supported
Social Reach
7,227
People
Time Left
Complete

Complete

This campaign ended on November 25, 2017 at 12PM

बाम गठबन्धन लाई जिताऊ ओखलढुंगा

ओखलढुङगा को समग्र बिकास को लागी अनबरत संघर्सरत यी महान हस्तिहरु प्रतिनिधि सभा सदस्य उमेरद्वार यज्ञराज सुनुवार, क्षेत्र १ बाट अम्बिर बाबु गुरुङ क्षेत्र २ बाट मोहन खड्का लाई तपाई को अमुल्य मत दिएर बिजय गराउ।
 
१भोटले के गर्न सक्छ?

हजुरको १भोटले हजुरको बालबच्चाको भविस्य निर्माण हुन सक्छ,समाज जस्ताको त्यस्तै छ।समाजमा भएको बिकृति,बलात्कार अनि हत्याहिँसा रोकेर छोरी चेलीको जीवन रक्षा हुन सक्छ।हजूरको मौलिक अधिकार पाउन सक्नु हुन्छ।हजुरको जात,धर्म र संस्कृतिको सम्मान हुन सक्छ,तपाइ हाम्रो दाजुभाइ र दिदिबहिनीहरू िबेदेशी दासप्रथाबाट मुक्ति हून सक्छ ।

समय यहि हो देश र नेपाली जन्ताहरूले चाहे जस्तो नेतृत्ववान ब्यक्ति चुन्न सक्ने तपाइ हाम्रो भोटमा छ।


Organizer

रोदन के. शी.

Recent Supporters
profile pic
Amar Gurung
2 months ago
profile pic
रोदन के. शी.
2 months ago
profile pic
Arjun Katwal
2 months ago
profile pic
김아영
2 months ago
profile pic
Ramesh Thapa Raju
2 months ago
profile pic
Bishal Chhetri
2 months ago
profile pic
Kishan Khatri
2 months ago
profile pic
Som Bista
2 months ago
×